sssss
nrna
एनआरएन अमेरिकाको महिला कमिटी गठन
  • Home
  • Activity Report

एनआरएन अमेरिकाको महिला कमिटी गठन

July 31, 2020

११ अगस्ट २०१५
एनआरएन अमेरिकाको महिला कमिटी र एनआरएन अमेरिकाको कार्य समितिका वीच शुभकामना साटासाट र परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।

यसै वीच नेपाली अमेरिकन महिलाहरुलाई संगठित गर्ने र उनीहरुको मुद्धामा केन्द्रित रहँदै प्रभाकारी काम कारबाही संचलान गर्ने उद्देश्यले संघको महिला संयोजक राधा पौडेल संयोजक रहने गरी महिला कमिटी गठन गरिएको छ । कमिटिमा देहायका सदस्यहरु क्रमश: इंदिरा त्रिपाठी, लक्ष्मी रानाभाट, मीरा वस्ती,  अभिमा उप्रेती, गीता पन्त, बिमला गुरुङ, माला महत, मीना शाक्य र हरि प्रीया वस्नेत रहनु भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा केशव पौडेलले महिला कमिटीले गरेका हरेक काममा साथ दिने वचन वद्धता व्यक्त गर्नुभयो । त्यस्तै शुभकामना दिनेहरुमा उपाध्यक्षहरु रविना थापा, बन्दना कोइराला, डिल्ली भट्टराई र राम पोख्रेल, महासचिब तिल श्रेष्ठ , कोसाध्यक्ष बेद बस्नेत, सहसचिब संगिता सिवाकोटी, मिडिया कोअर्डिनेटर सर्बग्य वाग्ले, हेल्थ कमिटी संयोजक डा संजीब सापकोटा समेत हुनुहुन्थ्यो ।

सर्बग्य वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका