sssss
nrna
एनआरएन अमेरिकाको तेश्रो टाउनहल मिटिङ सम्पन्न
  • Home
  • Activity Report

एनआरएन अमेरिकाको तेश्रो टाउनहल मिटिङ सम्पन्न

July 30, 2020

एट्लान्टा/डिसेम्बर २७, २०१४ मा एक टाउनहल मिटिङ सम्पन्न भएको छ। एनआरएन अमेरिकाको सदस्यताको ब्रिद्धी गर्ने अभियान अनुरुप क्यालिफोर्निया-सान फ्रान्सिस्को, न्युयोर्क पछि एट्लान्टामा पनि छलफल, अन्तर्कृया र भेट्घाट कार्यक्रम सम्पन्न भएको छ। एनआरएन आइसिसी सदस्य राजा घले तथा एनआरएन अमेरिकाका उपाध्क्ष्य श्री पराजुलीले छलफलमा उठेका जवाफ दिने तथा कार्यक्रम बारे जानकारी गराउनुभयो। स्थानिय समुदाय नेता, अग्रज तथा न्युयोर्कका पत्रकार किशोर पन्थीको समेत उपस्थिती रहेको कुरा श्री पराजुलीले जनाउनुभएको छ। 

कृष्ण के.सी 
मिडिया कोअर्डिनेटर