sssss
nrna
हार्दिक श्रद्धाञ्जली- अम्बर गुरुङ !
  • Home
  • Press Releases

हार्दिक श्रद्धाञ्जली- अम्बर गुरुङ !

July 30, 2020

हार्दिक श्रद्धाञ्जली !
नेपाली राष्ट्रिय गानका सङ्गीतकार तथा नेपाली संगीत क्षेत्रका धरोहर अम्बर गुरुङको निधनको खबर सुन्दा हामी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका ज्यादै दु:खीत भएका छौं । उहाँको निधनले नेपाली सङ्गीत क्षेत्रमा ठूलो क्षति पुगेको छ । यस दुःखद घडिमा स्वर्गिय अम्बर गुरुङको आत्माको चीर शान्तिको कामना गर्दे उहाँका सम्पूर्ण परिवारजनहरुमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका तथा सम्पूर्ण नेपाली अमेरिकन समुदायको तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।

डा केशब पौडेल 
अध्यक्ष 
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका