sssss
nrna
नाकाबन्दीको बिरुद्द प्रवासी अभियान
  • Home
  • Press Releases

नाकाबन्दीको बिरुद्द प्रवासी अभियान

July 30, 2020

सर्ब प्रथम नेपालीहरूको महान चाड दीपावलीको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु साथै धनकी देवी लक्ष्मीले यहाँहरूको घर घरमा बास गरून भन्ने कामना पनि गर्दछु।

एनआरएन अमेरिकाले नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीको बिरुद्द संयुक्त राष्ट्र संघका माहासचिब वान्किमुन तथा यहाँ रहेका ईन्डियन मिसनहरूलाई यही नोभेम्बर १६ तारीख़का दिन उक्त अमानबिय कार्यको बिरोध गर्दै ज्ञापन पत्र बुझाउन लागिएकोले सम्पूर्ण प्रवासी नेपालीहरु तथा यॉहा रहेका बिभिन्न संघ संस्थाहरूहरूलाई यस राष्ट्रीय अभियानमा एक्यबद्धता जनाई सहयोगका लागि उपस्थित भैदिनु हुँन हार्दिक अनुरोध गर्दछु ।

शंकर खड्का
Secretary
(NRN NCC of USA )
www.nrnnccusa.org