sssss
nrna
सिकागो
  • Home
  • Activity Report

सिकागो

July 30, 2020

एनआरएन अमेरिकाले सिकागोमा डिसेम्बर २१, २०१४ मा टाउनहल मिटिङ सम्पन्न गरेको छ। एनआरएन अमेरिकाका सल्लाहाकार द्वोय डा यादब पन्डित र डा केशव पौडेलले संस्थाका गतिबिधी र किन सदस्यबन्नु पर्ने भन्ने कुरा जानकारी गराउनुभयो। कार्यक्रममा थुप्रै नेपालीहरुको उपस्थिती रहेको थियो। सामान्य अन्तर्कृया र छलफल समेत् गरिएको कुरा डा पौडेलले बताउनुभयो।