sssss
nrna
Contacts
New Member Registration
  1. https://www.nrnusa.org/ जानुहोस।
  2. Member Registration थिच्नुहोस । https://www.nrnusa.org/user/signup/
  3. ४ मध्य १ Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नुहोस।
  4. Submit थिच्नुहोस ।
  5. Form भर्नु होस अनि फोटो अपलोड गरि सके पछि Next थिच्नुहोस ।
  6. ६ मध्य १ Criteria, जुन तपाईंसंग मिल्दोजुल्दो छ, Select गर्नुहोस ।
  7. उपयुक्त फोटो आईडीको ब्यहोरा छान्नुहोस र उपयुक्त फोटो आईडी Upload गर्नुहोस ।
  8. Next थिच्नुहोस ।
  9. Review गरी सके पछि Submit थिच्नुहोस ।
  10. इमेलमा आएको Activation Link क्लिक गर्नुहोस ।
  11. फोनको टेक्स्ट मेसेजमा आएको OTP नम्बर भरेर Submit थिच्नुहोस ।
  12. Account मा लगीन गर्नुहोस ।
  13. पैसा तिर्नको लागि Payment थिच्नुहोस ।
  14. PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस ।
  15. सदस्य बन्ने प्रकृया पुरा भयो ।
  16. Verification Committe ले Review गरी सके पछि ५ दिन भित्र Accept, Reject अथवा Verify हुन नसकेको कारण सहित इमेल आउनेछ ।

नोट: यदि तपाईको इमेलमा लिंक आएन भने, Spam Folder अथवा Blocked List चेक गर्नुहोस ।
General Member Renewal or Upgrade to a Lifetime Member
  1. लगीन को लागी https://www.nrnusa.org/user/password-reset/ जानुहोस।
  2. पास वार्ड रिसेट को लागी Forgot Password थिच्नुहोस ।
  3. Renew Membership Term अथवा Update to LifeTime थिच्नुहोस ।
  4. PayPal या क्रेडिट/डेबिट कार्डबाट पैसा तिर्नुहोस ।
    General Member : $20
    LifeTime Member: $150
  5. Renewal अथवा Upgrade प्रकृया पुरा भयो ।
FAQ