sssss
nrna
Press Releases
  • Home
  • Press Releases
प्रेस विज्ञप्ति...मिति २०८० कार्तिक १६, तदनुसार नोभेम्बर ३, २०२३ शुक्रवार राती मध्य पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट त्यस क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति भएको विषयमा
Nov. 17, 2023

विज्ञप्ति...!
Dec. 10, 2022

नेपालमा पासपोर्ट र नागरिकता विवाद माथि छानबिन अगाडि बढेपछि नेपाल भित्र र बाहिर नेपाली समुदायमा व्यापक रुप उठिरहेको यो विषयमा …

2nd National Women's Conference
Sept. 23, 2022

NRNA NCC USA successfully organized the ‘Second Women’s National Conference USA’ on September 17, 2022, in windy Chicago, with the …

भवन खरिद आर्थिक समिति बिस्तार ।
Sept. 14, 2022

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनसीसी) ले 10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030 मा भवन …

साधारणसभा तयारी समितिको पूर्णता।
Sept. 10, 2022

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको जुलाई ३ र ४ मा नर्थ क्यारोलिनाको, र्यालेमा हुन् गैरहेको एघारौ साधारण …

श्रीजना श्रेष्ठलाई वाशिङ्टन डि.सी. मा एक नेपाली महिलाको ब्यबसाय अगाडि भेटीएकी।
Sept. 10, 2022

विज्ञप्ति! नेपालको जावलाखेल घर भै बिगत केही बर्ष देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएको बताउने श्रीजना श्रेष्ठलाई वाशिङ्टन डि.सी. मा …

संस्थाको सदस्यता खुल्ला गर्ने बिषयमा !
Sept. 9, 2022

प्रेस बिज्ञप्ति संस्थाको सदस्यता खुल्ला गर्ने बिषयमा आएको तर्फ संस्थाको ध्यानाकर्षण भएको छ। संस्थालाई गतिशील बनाउनको लागि सदस्यता कुनै पनि …

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी सी...
Sept. 9, 2022

गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी सीलाई कारबाही गर्ने भन्दै बिप्लप समूहको नाममा नेपालबाट फोन गरेर बारम्बार …

प्रेस विज्ञप्ति..!
Sept. 9, 2022

अगष्ट २१ तारिक आइतबार गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नियमित बैठक बस्यो । बैठकमा संशोधित विधान अनुसार …

विधान संसोधनका लागि सुझाव पठाउने बारे।
May 19, 2022

आदरणीय संस्थाका आजीवन तथा साधारण सदस्यज्यूहरु ।बिषय :- विधान संसोधनका लागि सुझाव पठाउने बारे।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद …

साधारण सभाको तयारी
May 7, 2022

प्रेस विज्ञप्तिसाधारण सभाको तयारीगैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको रालेइ ,नर्थ क्यारोलिना (Raleigh, North Carolina) मा हुन् गइरहेको …

प्रेस विज्ञप्ति ०४/२६/२०२२
April 26, 2022

विज्ञप्तिगैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ८ औँ बैठकमा संस्थाको हित विपरीत भइरहेका गतिविधि माथि समीक्षा गरियो । …

प्रेस विज्ञप्ति
April 25, 2022

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष श्री बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको वैधानिक रूपले निर्वाचित कार्य समिति …

नवनियुक्त नेपाली राजदूत प्रा.डा. श्रीधर खत्रीलाई अमेरिकामा स्वागत र सम्मान
March 18, 2022

विज्ञप्ति !गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको तर्फबाट अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत प्रा.डा. श्रीधर खत्रीको स्वागत …

प्रेस विज्ञप्ति !
March 6, 2022

विज्ञप्ति गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाका सदस्यहरूलाई गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी)बाट अध्यक्ष बुद्धि …

विज्ञप्ति !
Feb. 20, 2022

विज्ञप्तिगैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्को न्यूयोर्कमा भएको कार्यक्रममा जुलाई महिनामा विपिन लम्सालको असामयिक निधन पश्चात् गोफण्ड मार्फत सहयोग …

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको हाइब्रिड बैठक सम्पन्न ।
Jan. 31, 2022

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा जनवरी २९ तारिक २०२२ मा हाइब्रिड बैठक संस्थाले …

टास्कफोर्समा नियुक्त गरिएको जानकारी सम्बन्धमा।
Jan. 23, 2022

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको विधानको धारा ३६ उपधारा २ बमोजिम विभाग र टाक्सफोर्सहरुलाई पूर्णता दिने क्रम …

एनआरएनए अमेरीका भवन निर्माण प्रोजेक्ट
June 12, 2021

१२ जुन २०२१गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको भवन निर्माणको कार्यले गती लिएको छ । विश्वमै सबैभन्दा बढी …

21th Executive Committee Meeting- June 8, 2021
June 11, 2021

जुन ८, २०२१प्रेस विज्ञप्तीगैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको कार्यसमितिको वैठक संघका अध्यक्ष सुनील साहको अध्यक्षतामा गत आइतवार …

Support Nepal during the Covid -19 Pandemic
May 7, 2021

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको मे ५, २०२१ बुधवारको दिन कार्यसमितिको आकस्मिक बैठक बस्यो । बैठक मातृभुमी …

Announcement - 9th Annual General AGM and National Knowledge Convention
July 30, 2020

June 4, 2020Dear fellow NRNs,Namaste!I am thrilled to inform you that the Non-Resident Nepali Association National Coordination Council of USA …

कोभिड १९ संबन्धि गतिबिधि संबन्धि विज्ञप्ति
July 30, 2020

मितिः मे १, २०२०प्रेस बिज्ञप्तिआदरणीय संचारकर्मी मित्रहरुहार्दिक नमस्कार !आज विश्व नोवल कोरोनाभाईरस (COVID-19) को संक्रमणले आक्रान्त छ । यसले मानव …

COVID-19 आपतकालीन बैठक
July 30, 2020

Date: 03/25/2020बिज्ञप्तीआदरणीय अमेरिका बासी सम्पूर्ण आमाबुबा ,दाजुभाइ तथा दिदीबहिनीहरूहार्दिक नमस्कार,आज विश्व नोवल कोरोनाभाईरस (COVID-19) को संक्रमणको कारण बिकराल अबस्थामा गुज्रिरहेको …

हार्दिक अपिल - नोभल कोरोना भाइरस डिजिज (कोभिड–१९)
July 30, 2020

Date: March 18th, 2020हार्दिक अपिलआदरणीय आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरु सबैंमा नमस्कार ।कोभिड–१९ को कहरले यतिबेला विश्व आक्रान्त …

Amazon Smile
July 30, 2020

Date: March 10, 2020आदरणीय नेपाली भाषी दाजुभाई दिदी बहिनी हरु,हार्दिक नमस्कार,एनआरएन अमेरिका नेपाल र नेपालीको हितमा काम गर्न प्रतिबद्ध हुँदा …

अमेरिकी जनगणना २०२० मा नेपाली पहिचान सहित भाग लिनु हुन अनुरोध
July 30, 2020

Date March 14th, 2020आदरणीय अमेरिकावासी सम्पूर्ण गैर-आवासीय नेपालीहरू,हार्दिक नमस्कार !विषय: अमेरिकी जनगणना २०२० मा नेपाली पहिचान सहित भाग लिनु हुन …

बजेट संशोधनमा एनआरएनए अमेरिकाले अघि सा¥यो १९ बुँदे सुझाव
July 30, 2020

काठमाडौं, ३१ जेठ । गैरआवासीय नेपाली संघ अमेरिकाले सरकारले प्रस्तुत गरेको बजेटमा आफ्ना योजनाहरु समेट्नुपर्ने माग गरेको छ ।सोमबार रिपोर्टर्स …

एनआरएनको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा
July 30, 2020

गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । जुन २९,२०१६ मा बसेको एनआरएन,अमेरिकाको Conference Call …

एटलान्टामा एनआरएन फोरम सम्पन्न
July 30, 2020

अमेरिकाको जर्जिया राज्यको अटलान्टा शहरमा गत जुलाई १ तारिख “एनआरएनफोरम’ कार्यक्रम सम्पन्न भएको छ। एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल …

हार्दिक श्रद्धाञ्जली- अम्बर गुरुङ !
July 30, 2020

हार्दिक श्रद्धाञ्जली !नेपाली राष्ट्रिय गानका सङ्गीतकार तथा नेपाली संगीत क्षेत्रका धरोहर अम्बर गुरुङको निधनको खबर सुन्दा हामी गैर आवासिय नेपाली …

नाकाबन्दीको बिरुद्द प्रवासी अभियान
July 30, 2020

सर्ब प्रथम नेपालीहरूको महान चाड दीपावलीको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु साथै धनकी देवी लक्ष्मीले यहाँहरूको घर घरमा बास …

7th Global Conference Delegates ( Final List)
July 30, 2020

Dear respected members,Non-resident Nepali Association NCC USA.I want to take this moment to announce that our delegate team is publishing …

7th Global Conference Delegates ( 1st List)
July 30, 2020

Dear respected members,Non-resident Nepali Association NCC USA.I hope everyone had fine weekend. It is our pleasure to announce that our …

Welcome and warm Invitation
July 30, 2020

Dear Valued Member,Welcome and warm InvitationDear Member,Thank you for becoming a valued member of NRN NCC of USA,Your prestigious membership …

Press Release
July 30, 2020

Dear All ,NamaskarPlease find the Group code for the Hotel Rooms reservations on 11th, and 12th September 2015 near Laguardia …

अमेरिकी स्वतन्त्रता दिवस, जुलाई ४ को हार्दिक शुभकामना !
July 30, 2020

४ जुलाई अर्थात अमेरिकी स्वतन्त्रता दिवसको बिशेष दिनका अवसरमा अमेरिकामा रहनुहुने सम्पूर्ण नेपाली महानु भावहरूलाई एनआरएन अमेरिकाको तर्फबाट हार्दिक शुभकामना …

Press Release about TPS Campaigning
July 30, 2020

Dear all,NamasteAs we all know that our motherland is suffering from historical trauma due to the recently occurred natural calamities, …

Press Release 29 January 2015
July 30, 2020

यस गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न २०१५ मा हुने निर्बाचनका लागि आफू सहभागी हुन चाहनुहुने सम्पूर्ण …