sssss
nrna
प्रेस विज्ञप्ति ०४/२६/२०२२
  • Home
  • Press Releases

प्रेस विज्ञप्ति ०४/२६/२०२२

April 26, 2022

विज्ञप्ति


गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको औँ बैठकमा संस्थाको हित विपरीत भइरहेका गतिविधि माथि समीक्षा गरियो त्यस्ता कार्यमा संलग्न देखिएका  गैर आवासीय नेपाली सङ्घ अमेरिकामा सदस्य रहनु भएकाहरूलाई स्पष्टीकरण लिने विधानले दिएको अधिकार प्रयोग गर्दै आवश्यक देखिएमा कारबाही गर्ने निर्णय गरिएको संस्थाको हित विपरीत गतिविधि गर्ने प्रोत्साहित गर्नेलाई पनि संस्थाको विधान अनुसार कारबाही गर्ने निर्णय गरिएको एनआरएनए आइसीसीका यस क्षेत्रका आरसी प्रकाश सापकोटा, डीआरसी पशुपति पाण्डे र पुरुषोत्तम बोहोराको नाममा समेत यस कार्यमा संलग्न देखिएका कारण संस्थाको ध्यान आकृष्ट भएको आइसीसीको लेटरहेड लोगो कुनै पनि वाहानामा एनसीसी अमेरिका विरुद्ध प्रयोग गरिनु दुर्भाग्यपूर्ण एनसीसी आईसीसी  बिचको संवन्धलाई  बिथोल्न संस्थाको छवि बिगार्न एनआरएनए आइसीसीका यस क्षेत्रका आरसी प्रकाश सापकोटा, डीआरसी पशुपति पाण्डे, पुरुषोत्तम बोहोरा अभिमन्यु बस्नेतको  गतिविधिका सम्बन्धमा आईसीसीको नेतृत्व सचिवालयसँग जानकारी माग गर्ने निर्णय समेत कार्यसमिति बैठकमा गरिएको  अमेरिकाको कानुन संस्थाको विधान अनुसार पैसा पठाउन आवश्यक कागजागत प्राप्त हुनासाँथ पञ्जीकृत सदस्यता शुल्क बापत प्रति सदस्य डलरका दरले आइसीसीलाई पठाउने भनी यस अगाडि नै कार्यसमितिले निर्णय गरिसकेको हुँदा केही कागजात भर्खरै प्राप्त भएको हुँदा छिटै नै आईसीसीलाई पैसा पठाउने सहमति पनि बैठकमा भएको  


तोया दाहाल

प्रवक्ता, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका

मिति: अप्रिल २६ तारिक २०२२