sssss
nrna
टास्कफोर्समा नियुक्त गरिएको जानकारी सम्बन्धमा।
  • Home
  • Press Releases

टास्कफोर्समा नियुक्त गरिएको जानकारी सम्बन्धमा।

Jan. 23, 2022

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको विधानको धारा ३६ उपधारा बमोजिम विभाग टाक्सफोर्सहरुलाई पूर्णता दिने क्रम जारी गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सचिवालयमा प्राप्त नाम मध्येबाट तल उल्लेखित व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरिएको जानकारी गराउँदछौँ


विभिन्न विभाग टास्कफोर्समा मनोनीत हुनु भएका संयोजक , सह संयोजक साथै सदस्य ज्यूहरूले संस्थाको उद्देश्य अनुरूप काम गर्दै आफ्नो जिम्मेवारी वहन गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ


एनआरएनए फाउन्डेसन कमिटी

संयोजक: गोपेन्द्र राज भट्टराई

सह संयोजक: मुकेश झा सदस्य : लक्ष्मण दरलामी

सदस्य: सन्तोष काजी थापा

सदस्य: रिता देवी प्रधान


वान एनसीसी वान च्यारिटि कमिटी

संयोजक: कृष्ण जीवी पन्त


युवा विभाग

संयोजक: संदेश उप्रेती

सह संयोजक: कृदिस उप्रेती

सह संयोजक: आभा घिमिरे


इनभाइरोमेन्ट कमिटी

संयोजक: विष्णु रेग्मी

सह संयोजक: साम्बा प्रसाद लामिछाने


सेक्रेटरियट कमिटी

सदस्य: अग्नि चौलागाई


आइटी कमिटी

सदस्य: विश्वास लम्साल


हेल्प डेस्क कमिटी

संयोजक: राज ढुङ्गाना

सह: संयोजक कुमार जङ्ग कार्की

ब्लड डोनेसन कमिटी

संयोजक विश्व राज बास्तोला

नेपाली प्रोडक्ट प्रमोसन कमिटी

संयोजक: दुर्गेश जङ्ग कार्की


यस अघि नै तल उल्लेखित व्यक्तिहरुलाई टास्कफोर्सको जिम्मेवारी प्रदान गरिसकिएको जानकारी गराउँदछौ


विज्ञान तथा प्रविधि विभाग

संयोजक: डा.माधब पाण्डे

सह-संयोजक: डा.बेनी. बि. डाङ्गी

सह-संयोजक: डा. आमोद कोइराला

सह-संयोजक: डा. संजय श्रेष्ठ

सदस्य:श्याम अधिकारी

सदस्य: डा. राजेन्द्र दाहाल

सदस्य: डा. लेखनाथ अधिकारी

सदस्य: डा. मानस्वी संगौला

सदस्य: रोजी कर्ना

सदस्य: डा.कृपा श्रेष्ठ

सदस्य: डा.ईशान गुरुङ

सदस्य: विपना थपलिया


स्वास्थ्य विभाग

संयोजक: डा.प्रकाश श्रेष्ठ


विद्यार्थी विभाग

संयोजक: मिलन जङ्ग कटवाल

उप संयोजक: प्रबिन खड्का

उप संयोजक: सुमना दवाडी


अन्जन कुमार चौलागाई

महासचिव, गैर आवासीय नेपाली सङ्घ अमेरिका

मिति जनवरी ०५२०२२