6 April, 2024
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, क्यालिफोर्निया च्याप्टरले "नेपाल डे परेड र भलिबल प्रतियोगिता " कार्यक्रम तल उल्लेखित मिति र समयमा आयोजना गरिएको हुनाले उक्त कार्यक्रममा यहाँहरूको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ ।
कार्यक्रम: भलिबल प्रतियोगिता
📅 मिति: अप्रिल १२ र १३, २०२४ (बिहान ९:०० बजे)
📍 स्थान : Alameda Point Gymnasium
1101 W Red Line Ave, Alameda, CA 94501
कार्यक्रम: नेपाल डे परेड
📅मिति: अप्रिल १४, २०२४ (बिहान ११:०० बजे)
📍स्थान: San Francisco City Hall
1 Dr Carlton B Goodlett Pl, San Francisco, CA 94102
थप जानकारीको लागि तलको क्लिक गर्नुहोस्।
https://drive.google.com/.../109ChKgrcIe68FUOdvR0.../view...
यदि कार्यक्रम सम्बन्धी तपाईँहरू सँग कुनै प्रश्न, सल्लाह सुझाव भए वा अन्य थप जानकारी चाहिएमा, कृपया [email protected], [email protected] मा इमेल गर्नुहुन अनुरोध गर्दछौँ ।
धन्यवाद।
रामहरी अधिकारी
महासचिव
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका
