International Women’s Day 2024: ‘Invest in women: Accelerate progress’
3 February, 2024
By Anjan Chaulagai
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले "अन्तर्राष्ट्रिय नारी दिवस - २०२४" कार्यक्रम तल उल्लेखित मितिमा आयोजना गरिएको हुनाले कार्यक्रममा यहाँहरूको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ।

मिति: मार्च ९, २०२४ (शनिवार)
समय: TBA

स्थान: Nepali Ghar, 4001 W 76th Ave, Westminster, CO 80030
रामहरी अधिकारी
महासचिव
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका