एमआरपी पास्पोर्ट सम्बन्धी जरुरी सूचना !
- Home
- Activity Report
एमआरपी पास्पोर्ट सम्बन्धी जरुरी सूचना !
July 31, 2020२७ जनवरी २०१५
हालै एनआरएन अमेरिका र नेपाली राजदुताबास बिच भएको सेवा सम्झौता अनुसार एमआरपी पास्पोर्ट सम्बन्धी सूचना र फर्म भर्न हेल्प डेस्क बिभिन्न प्रमुख शहरहरुमा राखिनेछ। सो कार्यक्रमको जानकारी छिट्टै ल्याइनेछ।
जानकारीको लागि यसैसाथ राखिएको सूचाना हेर्नुहुन बिनम्र अनुरोध गरिएको छ।
कृष्ण के.सी
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका