23 January, 2022
अमेरिकामा आई अध्ययन गर्नका लागि तयारी गरिरहनुभएका विद्यार्थीहरुका निम्ति सहयोग पुर्याउने उद्देश्यले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC USA) अमेरिकाले हटलाईन सेवा संचालनमा ल्याएको जानकारी गराउन चाहन्छौ।
Please Contact via :
Help Desk Number
844-676-2872 Ext 4
Email: [email protected]