गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका लाई बाल्टिमोर काउन्टी एक्जुकेटिभ Johnny Olszewski Jr. बाट सम्मान पत्र प्रदान..
- Home
- News

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका लाई बाल्टिमोर काउन्टी एक्जुकेटिभ Johnny Olszewski Jr. बाट सम्मान पत्र प्रदान..
9 September, 2022
सेप्टेम्बेर ३, ४ र ५ मा भव्य रुपमा सम्पन्न भएको "रूप स्मृति र साथी कप २०२२ " को समापन समारोह मा गैर आवासीय नेपाली संघ अमेरिकाले अमेरिकन नेपाली समुदायमा पुराएको सामाजिक योग्दानको कदर गर्दे समापन समारोहमा एक कार्यक्रमको बिच गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका लाई बाल्टिमोर काउन्टी एक्जुकेटिभ Johnny Olszewski Jr. बाट सम्मान पत्र प्रदान गर्नु भएको छ।
यस सम्मानको लागि हामी सम्पूर्ण गैर आवासीय नेपाली संघ अमेरिका परिवार बाल्टिमोर काउन्टी एक्जुकेटिभ Johnny Olszewski Jr. र उहाँको कार्यलय प्रति हार्दिक आभार व्यक्त गर्दछौ।
भवदिय,
सचिवालय
गैर आवासीय नेपाली संघ अमेरिका
सेप्टेम्बेर ६, २०२२
सचिवालय
गैर आवासीय नेपाली संघ अमेरिका
सेप्टेम्बेर ६, २०२२