sssss
nrna
सुरक्षित रहन अपिल !
सुरक्षित रहन अपिल !

3 February, 2022 By Anjan Chaulagai

अपिल !

विन्टर स्ट्रोमका कारण टेक्सस र वरपरका राज्यहरूको मौसम प्रतिकुल रहेको समाचारहरू आइरहेका छन् । कतिपय क्षेत्रमा हिमपात समेत भएको खबर छ । ठुलो सङ्ख्यामा नेपालीहरू बसोबास गर्ने राज्यमा मौसमी प्रतिकुलताले पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली सङ्घ अमेरिकाले यसलाई गंभिरताका साथ नियालिरहेको छ । कुनै पनि नेपाली परिवारलाई सहयोग आवश्यक भएमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाका त्यस क्षेत्रका पदाधिकारी, बोर्ड सदस्य र च्याप्टरका पदाधिकारी र सदस्यहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ । गैर आवासीय नेपाली सङ्घ अमेरिका परिवार सदाझैँ आपत् विपतमा सहयोगका लागि तत्पर रहेको जानकारी गराउँदछु । प्रतिकुल मौसममा सबैलाई सतर्क र सुरक्षित रहन अपिल गर्दछु ।

सम्पर्क व्यक्तिहरू:

सुमन थापा उपाध्यक्ष  ४६९ ५०० ०६०५
विकास उप्रेती उपाध्यक्ष  ८५७ ४१३ ६०७४
अग्नि ढकाल सह कोषाध्यक्ष  ३४७ २४१ ५२५६
डा. प्रकाश श्रेष्ठ बोर्ड सदस्य  ५०५ ९१८ ८०८८
प्रभात सापकोटा बोर्ड सदस्य  ४६४ ६७१ २७१३
बादल भुजेल क्षेत्रीय संयोजक  ४६९ ५५६ ७२३०

टेक्सस च्याप्टर सम्पर्क:
डलास क्षेत्र:
सोफिन थापा - ५७१ ७८९ ७७६४
चण्डी भण्डारी – ८३२ ८०० ०९७७
निश्चल चापागाईं - ४६९ ४२२ ११५२
सन्देश उप्रेती-  ४०८ ७७२ ०२३१
सन्तोष लम्साल - ६८२ २०६-२३३५
छविलाल हुमागाईं- ६८२ ५५४-१६०६
नरेन्द्र तिवारी - ७०३-९०१-४५४५

उत्तर डलास क्षेत्र:
मनिता मानन्धर - ४६९ ३६३ ४२८२
दीपेन्द्र गुरागाईं-  ९०३ ३५७ ८७४३
रामकृष्ण यादव - ५६२ ५०६ ५८५४

उत्तर पूर्व टेक्सस
दिलीप कुमार बस्नेत - ९०३ ९०५ ००६६

ह्युस्टन क्षेत्र:
गङ्गा शर्मा- २८१ ८१८ ४५२७
राजन भट्टराई - ८३२ ७६६ ७५६६
कृष्ण न्यौपाने - ७१३ ३७७ ८१५२

अस्टिन क्षेत्र:
बासु कुसारी-  ९७९ २०४ ४२८७
रोहित विक्रम कुसारी-  ९७९ ४७६ ४५४५
अशोक शाही – ५१२ २२८ १९१०
बिरखा खत्री:  ५१२ ५१७ ९१६५

सान एन्टोनियो क्षेत्र:
टंकमणि घिमिरे :  ३२५ ३८६ ८१७५

लबक क्षेत्र:
भुवन सुवेदी -  ८१७ ७०९ ५६७८

धन्यवाद
बुद्धि सागर सुवेदी
अध्यक्ष, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका
मिति: फेब्रुवरी ३ तारिक २०२२