sssss
nrna
Census 2020

Census 2020 Related Activities/Events


February 29, 2020

Census 2020 Texas Committee

यही मार्चको दोस्रो हप्ताबाट अमेरिकामा शुरूहुन गइरहेको जनगणना मा टेक्सास राज्य (Texas State) मा बस्नुहुने सम्पुर्ण नेपाली समुदायलाई सहभागिता गराउदै सही तरिकाले बिवरण भर्न सहयोग गर्ने उद्देश्यले स्थानिय संघसस्थाको समन्वयमा निम्नअनुसारको प्रचार प्रसार समिति गठन गरिएको छ:
Chair: Rajesh Aryal (Waxahachie)
Co Chair: Dr Prakash Shrestha (Lubbock)
Co Chair: Tikal Bhandari (Austin)
Co Chair: Bishnu Bhandari (Waco)
Co Chair: Yagya Pandey (Sherman)
Co Chair: Sophin Thapa (Euless)
Co Chair: Vivek Rajbahak (San Antonio)

Member
Sabita Subedi (Austin)
Daman Raj Shahi (Houston)
Ubraj KC (Austin)
Bhola Acharya (Lubbock)
Prakash Bhatta (Greenville)
Rajib Shrestha (Houston)
Umesh Shrestha (Ft Worth)
Resham Gharti (Lubbock)
Shree Krishna Gautam (Waco)
Baburam Aryal (McKinney)
Bikash Thapa (McKinney)
Jhankar Kunwar (Houston)
Santosh Parajuli (Dallas)
Tuk Prasad Chapagain (Austin)
Himal Tumbahangphe (Irving)
Deepak Baniya (Hewitt)
Sarada Shrestha (Keller)
Dr. Basu Panthi (San Antonio)
Prashant KC (Houston)

 

February 23, 2020

Iowa Chapter of NRNA

अमेरिकी संविधानको प्रत्येक दश वर्षमा जनगणना गर्नुपर्ने प्रावधान अनुसार यही अप्रिल २०२०मा जनगणना हुदै छ।त्यसैले हामी नेपालीहरुको सहि तरीकाले जनगणना फर्म भरेमा पहिचान सहित तथ्याकं हासिल गर्न सहयोग पुग्दछ। यो हाम्रो अधिकार र कर्तव्य पनि हो। यसै जनगणना को आधारमा अमेरीकी केन्द्र तथा राज्य सरकार द्ररा प्रदान गरीने बिभिन्न सेवा सुविधाको निर्धारण हुने हुदा हाम्रो लागी महत्वपूर्ण अवसर पनि हो, त्यसैले अमेरिकी नेपाली समुदायमा कार्यरत नेपाली संघसंस्थाहरु जुटेर सवै नेपालीहरुलाई जनगणनामा भाग लिन अभिप्रेरित गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघ अमेरिकाको आयोवा च्याप्टरको संयोजनमा एक प्रचार प्रसार कमिटी गठन गरीयको कुरा यहाँहरूमा जानकारी गराउन चाहन्छु।
Census 2020 awareness committee, Iowa chapter
Chair person : Aryan Gautam


Members:-
Mr.Ramesh KC( president, QCNS Nepali society)
Mr.Sushil Thapa(joint secretary QCNS Nepali society)
Mr.Sanjay Shrestha (Iowa Nepalese Association Desmoines)
Mr.Bikal Adhikari (Iowa Nepalese Association)
Mr.Rajendra Raj sedhain (Iowa city)
Mr.Dhurba Aryal (Iowa city )
Dr.Ritu Gurung
Mrs/Mr.Pabitra/ Mahendra Basnet
Mrs/Mr.Siru/kiran Basnet
Mrs/Mr.Shila/Lakpha Sherpa
Mrs/Mr.Shila/Radesh pandit
Mrs/Mr.Sarita/Ramesh Pandit
Mrs/Mr.Bindu/Ganga Parsai
Mrs/Mr.Gayatri / Raghu Acharya
Mrs/Mr.Sabitri /Devi Bastola
Mrs/Mr.chandika/ Shambhu poudel
Mr.Mani poudel
Mr.Pradeep poudel
Mr.Shanrengi Sherpa

 

February 22, Saturday 1 PM to 4 PM

Invitation to attend census 2020 awareness Program 

“हार्दिक निमन्त्रणा”
न्यूहेम्सार नेपाली मूलवासी (भाषि)समुदायका सदस्यज्यूहरू
जनगणना २०२०मा सहभागि हुन पाउनु न्यूहेम्सारको बासिन्दाको हैसियतले हामि सबैको दायित्व, जिम्मेवारी र अवशर हो भन्ने मेरो बुझाई रहेको छ। हामि मध्ये धेरै जना सन् २०१०को जनगणनामा सहभागि हुने अवसरबाट बन्चित भएकोले पक्कै पनि यो चोटी सहभागि हुने अभिलाषामा हुनुहुन्छ होला र जनगणनामा कसरी भाग लिने?, के कस्ता प्रश्नहरू छन्, कोको सहभागि हुन सक्छन ? र हामि अप्रावाशी भएकोले यस्ता प्रश्न उठ्न स्वभाविक पनि हो।
यस जनगणनाले म लगायत मेरो समुदायलाई कसरी प्रभाव पार्दछ?
म पनि जनगणनामा सहभागि भएर मेरो समुदायको पहिचान देखाउनको लागि कसरी फर्म भर्ने जस्ता गहन प्रश्नलाई प्रष्ट संग सरल नेपाली भाषामा सिकाउनको लागि यसै बिषयमा गहन अध्ययन र दक्षता हासिल गरि काम गरिरहनु भएका बिषय विज्ञ ज्युहरू लाई आउदै हुनुहुन्छ। उहाहरूको नाम यस प्रकार रहेको छ।
⁃ डा अर्जुन बंजाडे complete count committee Chair & senior Vice President NRN NCC USA,
⁃ नर्बदा क्षेत्री Director of Organizing & Programs of Adhikar NewYork
⁃ Anil Jang shahi TPS movement activist and social activist from NewYork
⁃ Mr Charles Nettleship, US Census out reach Specialist , Concord office
⁃ Darlene Gipps US Census Bureau Hiring Manager Field office Concord
⁃ Fabion Nsemgiyiemva Recruiting Assistant Concord Field office
⁃ को उपस्थितीहुने भएकोले यहाहरूको उपस्थित भै आफु पनि सिकौ र आफ्ना छरछिमेक साथि भाई हरूलाई पनि सिकाउन सक्षम हुनको लागि जनगणना बिशेष महान कार्यमा सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछु।
संयुक्त आयोजनामा
एनआरएन एनसिसि न्यूहेम्सार च्याप्टर न्यूहेम्सार नेपाली समाज
सेवामा
सुन्दरी गुरूगं
Coordinator
Complete count Committee
New Hampshire Census 2020
Hooksett Public Library
31 Mount Saint mary way
Hooksett NH 03106
Time: 1 pm- 4PM

जनगणना सचेतनाका लागि न्यू ह्यामसरमा शनिबार छलफल

आउँदो अप्रिलबाट सुरु हुन लागेको अमेरिकी जनगणनाबारे सचेतना अभिबृद्धिका लागि न्यू ह्यामसरमा छलफल कार्यक्रम आयोजना हुन लागेको छ । सबै नेपालीलाई जनगणनामा भाग लिन अपिल गर्ने उद्देश्यले शनिबार (फेब्रुअरी २२ मा) कार्यक्रम आयोजना गर्न लागिएको हो ।

न्यू ह्यामसर नेपाली समाज र गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यू ह्यामसर च्याप्टरको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुने एनआरएनए न्यू ह्यामसर च्याप्टर उपाध्यक्ष सुन्दरी गुरुङले जानकारी दिइन् । कार्यक्रममा भाग लिन एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडे लगायत विज्ञहरु पनि आउँदैछन् ।

एनआरएनए अमेरिकाले यसपालीको जनगणनामा कोही पनि नेपाली नछुटुन् भन्ने ध्येयले चेतना बढाउने निर्णय गरेको छ । सोही अनुरुप च्याप्टरहरुले सचेतना कार्यक्रम सुरु गरेका हुन् ।

अमेरिकामा नेपालीको संख्या तीन लाख माथि पुगि सकेको बताइए पनि आधिकारिक तथ्यांक न्यून छ । त्यसैले प्राय सबै सरकारी कागजातमा नेपालीले एसियाली या भारतीय एसियाली मूलबाट आफ्नो पहिचान खुलाउन बाध्य हुँदै आएका छन् । जनगणना मार्फत नेपालीको सहि तथ्यांक आएमा सरकारी पहिचान नै फरक पर्न सक्नेछ । त्यसैले सबै नेपालीलाई आफ्नो मातृभाषा खुलाएर जनगणनामा भाग लिन एनआरएनएले अपिल गरेको हो ।

न्यू ह्यामसरमा एनआरएनए, न्यू ह्यामसर नेपाली समाज लगायत बिभिन्न सामाजीक संघ संस्थाका प्रतिनिधी समेटेर जनगणनामा नेपाली सचेतनाका लागि ४५ सदस्यीय टोली समेत गठन गरिएको छ । सोही टोलीको सहजीकरणमा शनिबार दिउँसो १ बजेदेखि राज्यको हुक्सेट पुस्तकालयमा उक्त कार्यक्रम हुन लागेको हो । सन् २०१० को जनगणनामा पनि अमेरिकामा राम्रै संख्यामा नेपालीको उपस्थिती भइ सकेको थियो । तर, न्यून मात्र गणनामा सामेल भए । यसपालि भने नेपालीको वास्तविक संख्या देखाउने पहल भइ रहेको हो । त्यसले अमेरिकामा नेपाल चिनाउन पनि थप मद्दत पुग्नेछ ।

February 15, 2020

Michigan State Chapter of NRNA

Michigan State Chapter has formed Census 2020 Committee under the leadership of GANESH BHANDARI. Here is the member list of the newly formed committee from MI State:

Ganesh Bhandari: Chair
Narayan Bhatta: Co-Chair

Members
1. Ambika Dhakal
2. Arun Dani
3. Ashok Aryal
4. Gagan L Shrestha
5. Ghanshyam Pandey
6. Himal Regmi
7. Jagan Bhatt
8. Keshav Pokhrel
9. Laxman Pandey
10. Madhav Aryal
11. Nisha Thapa
12. Rojan Shrestha
13. Yashoda Lamichhane

February 10, 2020

Tennessee, USA

यही मार्चको दोस्रो हप्ताबाट अमेरिकामा शुरूहुन गइरहेको जनगणना (United States Census 2020)मा टेनेसी राज्य (State of Tennessee) मा बस्नुहुने सम्पुर्ण नेपाली समुदायलाई सहभागिता गराउदै  सही तरिकाले बिवरण भर्न सहयोग गर्ने  उद्देश्यले NRNA-USA को पहल तथा स्थानिय संघसस्थाको  समन्वयमा टेनेसी राज्यमा Pankaj Khadka को संयोजकत्वमा निम्नअनुसारको प्रचार प्रसार समिति गठन गरिएको छ।

Narayan Bhusal- Vice-Coordinator-Nashville, TN

Yogesh Dhungana Vice- Coordinator- Memphis, TN

Amit Bikram-Member

Bimal Khadka- Member

Ganesh Basnet- Member

Kashi Gurung- Member

Lekhnath Pokharel-Member

Sanjeev Ghimire-Member

Sumit Aryal- Member

Suraj Sharma- Member

Yadav Sapkota-Member

February 11, 2020

Kansas State Chapter of NRNA

Census 2020 Kansas State Complete Count Committee has been formed under the Chairmanship of Dinesh Gurung (President of Kansas Citi Nepalese Society, KCNS).

Chair- Dinesh Gurung
Co-Chair- Uttam Basnet
Co-Chair- Purushottam Shrestha
General Secretary - Rajesh Karki

Chair will expand this committee as soon as possible after consulting with interested people and gives a full fledge committee in near future.

Congratulations and best wishes!

February 8, 2020

Oregon Chapter of NRNA.

Oregon Chapter formed a Census 2020 Committee; here are the committee members:

Coordinator: Laxman Darlamee
Members:
Niranjan Shrestha
Bharat Baskota
Alisha Mitchel
Padam J Thapa
Trilochan Paudyal
Prajwal Bjracharya
Bikram Vaidya

February 7, 2020

Washington Chapter of NRNA

जनगणना २०२० को प्रचार प्रसार गर्न गठित समितिका सदस्यहरु:
WA Chapter Census 2020 Committee:
Gagan Chetry - Chair
Iswor Khosin
Tanka Dahal
Ananta Sharma
Barun Sharma
Neelima Poudyal
Prem Gurung
Dashrath Budhathoki
Krishna Sapkota
Durga Shrestha
Mitta Dhital
Mandira Pradhan
Sammer bom Malla

February 4, 2020

अमेरिकी जनगणनामा नेपाली नछुटुन भनेर मेरिल्याण्डमा कार्यदल गठन

एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरले अमेरिकी जनगणनामा नेपालीहरु कोहि नछुटुन भनेर मेरिल्याण्डमा एक समिति गठन गरेकोछ ।मेरिल्याण्ड राज्यभर कार्यरत बिभिन्न संस्थाहरुलाई समेटेर यो कार्यदल गठन गरेको एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका सचिव बिष्णु बरालले नेप्लिज डायस्पोरालाई बताए ।

च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेको संयोजकत्वमा गठित समितिमा मेरिल्याण्डका सामाजिक संस्था र ब्यक्तिहरुलाई समेटिएको छ ।

समितिमा कोको छन? च्याप्टरका सचिव बिष्णु बरालद्वारा जारी यो बिज्ञप्ति हेरौं:

अमेरिकाको संविधानको भाग १ खण्ड २ मा प्रत्येक दश वर्षमा जनगणना गर्नुपर्ने प्रावधान अनुसार यही अप्रिल २०२०मा जनगणना हुदै छ।त्यसैले हामी नेपालीहरुको सहि तरीकाले जनगणना फर्म भरेमा पहिचान सहित तथ्याकं हासिल गर्न सहयोग पुग्दछ। यो हाम्रो अधिकार र कर्तव्य पनि हो। त्यसैले अमेरिकी नेपाली समुदायमा कार्यरत नेपाली संघसंस्थाहरु जुटेर सवै नेपालीहरुलाई जनगणनामा भाग लिन अभिप्रेरित गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघ अमेरिकाको मेरिल्याण्ड च्याप्टरको संयोजनमा यस प्रकारको कमिटी गठन गरिएको छ।

संयोजक

श्री डोलनाथ घिमीरे MD Chapter President (NRNA NCC USA MD Chapter)
सदस्यहरु
1. श्री इन्द्र थापा     अध्यक्ष म्याग्दी समाज
2. श्री आनन्दकृष्ण घिमिरे अध्यक्ष चितवन समाज
3. श्री धन गुरूगं    अध्यक्ष पर्वत समाज
4. श्री पल रेग्मी     अध्यक्ष तनहुँ समाज
5. श्री राजेन्द्र सेन्चुरी    सभापति ने.ज.स. स मेरिल्याण्ड
6. श्री श्रीजन ताम्राकार  अध्यक्ष INAS
7. श्री नारायण कडेल    अध्यक्ष, TEC group
8. श्री पूर्ण बराली   महासचिव , NASHO community
9. श्री प्रेम कुमार श्रेष्ठ    सल्लाहकार,   NRNA NC USA MD Chapter
10. श्री शालीक वाग्ले   सल्लाहकार,   NRNA NCC USA MD Chapter
11. श्री राजु पराजुली    उपाध्यक्ष, NRNA NCC USA MD Chapter
12.  श्री बिष्णु बराल     सचिव, NRNA NCC USA MD Chapter
13. श्री रमेश भट्ट         संयोजक, साथी बाल्टीमोर
14.  श्री महेश भट्टराई.   Social Activist
15.  श्री ज्योति रानाभाट    Social Activist
16. श्री जगन्नाथ कोईराला   Social Activist
17. श्री दिपेन्द्र पोखरेल    Social Activist
18.  श्री रामचन्द्र अधिकारी   Social Activist
19.  श्री शशि थापा       अध्यक्ष, लमजुगं समाज
20.  श्री बावुराम ढकाल    Social Activist
21.  श्री बिष्णु घिमीरे    Social Activist

February 2, 2020

North Carolina Chapter of NRNA

आदरणीय नेपाली जनसमुदायहरू,
अमेरिकाको संविधानको भाग १ खण्ड २ मा प्रत्येक दश वर्षमा जनगणना गर्नु पर्ने प्रावधान अनुसार यस वर्ष जनगणना हुँदै छ । अमेरिकी जनगणनाहरू महत्त्वपूर्ण हुन्छन् किनकि यसले सरकारमा विभिन्न राज्यको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्वको निर्धारण गर्दछ । विभिन्न राज्यको जनसङ्ख्याले केन्द्रीय सरकारबाट ती राज्यहरूले स्वास्थ्य, शिक्षा, बसोबास, आर्थिक विकास, सामाजिक सेवा, बाटोघाटो, यातायात र अन्य क्षेत्रमा प्राप्त गर्ने सहयोगको निर्धारण गर्दछ । साथै, सही तरिकाले जनगणनाको फर्म भरेमा यसले नेपालीहरूको पहिचान सहित तथ्याङ्क हासिल गर्न सहयोग गर्न सक्छ ।
यस कार्यलाई नेपाली समुदायमा ब्यापक रुपमा प्रसार गरि नेपाली पहिचान सहित जनगणना लाई सहयोग पुर्याउन "गैर आवाशीय नेपाली सँघ, अमेरिका नर्थकारोलाईना ,ले कार्यसमितिका सचिब श्री बासुदेव भट्ट को सँयोजकत्वमा एक "Census 2020 complete count committee "गठन गरेको छ ।जुन यस प्रकार छ ।

Chair: Basudev Bhatt

Co-Chair: Anita Koirala

Members:
1. Shiva Sharma (raleigh)
2. Nabin pradhan (Garner)
3. Dipak Ranabhat (High-points)
4. Keshav Khanal (Apex)
5. Rajdeep KC (Charlotte)
6. Pradeep Pantha (winston salem)
7. Raj Ghimire (Cary)
8. Sudan Gaire (High points)
9. Indira March (Greensboro)
10. Rupesh Bhatta(morrisville)
11. Nisha Acharya Dhakal (Morrisville)
12. Sagar Gautam Morrisville)
13 Sudan Thapa (Morrisville)
14. Rachana Subedi ( Morrisville)
15. Surya Sharma (wilmington)
16. Ram Thapa (Morrisville)
17. Bhoj R Gautam (Fayettville)

Advisors
Kulananda Sharma - (president NRNA NC)

Rabindra karki - (president NCNC)

Binay Aryal - (president NASeA)

Dr. Chiranjibi Bhattarai – Advisor, NRNA NCC of USA

January 28, 2020

North Carolina Chapter of NRNA. – Chapter Facebook Post


गैर आवासीय नेपाली संघ , नर्थ क्यारोलाईना च्याप्टरद्वारा अमेरिकी नेपाली समुदायमा पनि अमेरिकी राष्ट्रिय जनगणना २०२० को जन चेतना जगाउन कन्फेरिन्स मिटिंग सम्पन्न भयो !!!

यही गत शनिवार , जनवरी २५ , २०२० मा गैर आवासीय नेपाली संघ / एन. आर. एन . नर्थ क्यारोलाईना च्याप्टरद्वारा एन. आर. एन. नर्थ क्यारोलाईना च्याप्टरका कार्य समितिका पदाधिकारीहरु , च्याप्टरका सल्लाहकारहरु एवं केन्द्रियका पदाधिकारीहरु समेतको उपस्थितिमा एक कन्फिरेन्स मिटिंग सम्पन्न भयो ।
एन . आर. एन. नर्थ क्यारोलाईना च्याप्टरका सभापति कुलानन्द शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन एन. आर. एन. नर्थ क्यारोलाईना च्याप्टरका सचिव बासुदेव भट्टजीले सन्चालन गर्नु भएको थियो भने च्याप्टरका अनिता कोईराला , केशब खनाल , ईन्दिरा अर्याल, राम थापा , लगायत पदाधिकारीहरु एवं सल्लाहकार हरु भूमिश्वर सापकोटा ज्यु,शिव बिष्ट ज्यु रेबति अधिकारी ज्यू ले आफ्नो जिज्ञासा र सुझावहरु राख्नु भएको थियो ।
उक्त कार्यक्रममा एन. आर. एन. अमेरिकाका केन्द्रिय अध्यक्ष सुनिल शाह ,केन्द्रका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडें ,सल्लाहाकार डा.चिरञ्जिवी भट्टराई ले पनि आफ्ना भनाईहरु राख्नु भएको थियो ।
उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष सुनिल शाहजीले समेत बिशेष महत्वका साथ समय दिनु कार्यक्रमलाई थप सफल र प्रभावकारी बनाउन बिशेष हौसला थियो भने डा. अर्जुन बन्जाडे एन. आर. एन. अमेरिकाको तर्फबाट अमेरिकी राष्ट्रिय जनगणना २०२० को लागि संयोजक नै हुनु भएको हुँदा उहाँले उक्त कार्यक्रममा पनि धेरै जानकारी मुलुक कुराहरु राख्नु भएको थियो ।
उक्त कार्यक्रमको मुख्य उद्धेश्य अमेरिकी नेपाली समुदायमा पनि अमेरिकी राष्ट्रिय जन गणना २०२० को बढी भन्दा बढी प्रसार प्रचार गर्नु नै थियो ताकि यस अमेरिकी राष्ट्रिय जनगणना २०२० मा कोही पनि अमेरिकामा बस्ने नेपालीहरु पनि नछुटुन् ।
अमेरिकी राष्ट्रिय जनगणना २०२० अमेरिकामा बस्ने सबै नेपालीहरुको लागि पनि निकै महत्वपूर्ण छ ताकि यो अाधिकारिक रुपमा नै अमेरिकामा आफ्नो उपस्थिति जनाउने अबसर पनि हो , सबै अबस्थाका अमेरिकामा बस्ने नेपालीहरुले यस्मा भाग लिन सक्छन् , यस्ले अमेरिकाको कुनै पनि ठाँउमा वा समग्र अमेरिका कै लागि पनि भोलिको लागि योजना , नीति नियम वा बजेट बाँडफाँड आदिको लागि समेत मार्ग दर्शनको लागि सहयोग गर्न सक्छ ।
समग्र एबं समक्ष जन संख्याको अध्ययनले स्थानीय समाज एवं समग्र राष्ट्र निर्माणमा नै यस्को बिशेष महत्व हुने हुनाले यसमा सबै सहभागि हुन नर्थ क्यारोलाईना एन. आर. अन . च्याप्टर पनि तपाईहरु सबैसँग अनुरोध गर्दछ ।
साथै सबैमा बढी भन्दा बढी प्रसार प्रचारकों लागि पनि ।
साथै अमेरिकाको कानुनले पनि प्रत्येक १०-१० बर्षमा अमेरिकामा राष्ट्रिय जनगणना गर्नु पर्ने नियम नै छ।
यसमा भाग लिन अनलाईन , फोन र मेल/ पेपर सबै तरिकाबाट नै सकिन्छ ।
स्थानीय स्तरमा अरु प्रभावकारी रुपबाट काम गर्नको लागि एन. आर. एन . नर्थ क्यारोलाईना च्याप्टरले आज भोलिमा नै स्थानीय अमेरिकी नेपाली समुदायमा काम गर्नको लागि अमेरिकी राष्ट्रिय जनगणना २०२० को लागि समुदायका बिभिन्न ब्यक्तिहरु सम्मिलित एउटा कमिटि बनाऊदै छ ।
अप्रिल १, २०२० अमेरिकी राष्ट्रिय जनगणना २०२० को दिन हो l

January 19, 2020

Nepalese Society of Texas Program

अमेरिकाको जनगणनामा नेपाली सहभागिता बढाउनु पर्नेमा जोड

टेक्सस– टेक्ससको ड्यालसमा अमेरिकामा हुन लागेको जनगणना र रोजगारीको अवसरको बारेमा आइतबार नेपाली मन्दिरमा एक अभिमुखी कार्यक्रम सम्पन्न भएको छ । नेपाली समाज टेक्ससको आयोजनामा भएको कार्यक्रममा टेक्ससका २० भन्दा बढी नेपाली संघ संस्थाहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।

कार्यक्रममा अमेरिकाको जनगणना ब्युरो  विशेषज्ञ कुमुकुम जैन एशियन अमेरिकनहरुको जनगणनामा सार्वजनिक हुनुपर्ने तथा जनणनामा खेल्नुपर्ने भुमिकाका बारेमा प्रकाश पारेकी थिइन । कार्यक्रममा प्राध्यापक डा प्रभात दिक्षितले अमेरिकाको जनणनामा नेपालीहरुको बढी भन्दा बढी सहभागिता हुनु पर्नेमा जोड दिए ।


गैरआवासिय नेपाली संघ एनआरएनए आइसिसीका वरिष्ठ उपाध्यक्ष डा अर्जुन वञ्जाडेले अमेरिकाको जनगणनाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा रोजगारीको अवसरको बारेमा तयार पारिएको एउटा भिडियो पनि कार्यक्रममा देखाइएको थियो ।

नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र बाग्ले, महासचिव भानु खरेल लगायतले अमेरिकाका् जनगणनामा बढी भन्दा बढी नेपालीको सहभागिता हुनुपर्नेमा जोड दिएका थिए ।
यस पटकको जनगणनामा बढी भन्दा बढी नेपालीहरुको सहभागिता गराउन नेपाली समाज टेक्ससले पहल गरिरहेको समाजका अध्यक्ष दिनेश शर्माले बताएका छन् ।

January 18, 2020

Conneticut, USA

एनआरएन कनेक्टिकट च्यापटरको आयोजनामा अमेरिका उत्तर पुर्व क्षेत्रको सपथ ग्रहण तथा अमेरिकी जनगणना २०२० विषयक एक कार्यक्रम सम्पन्न

कनेक्टिकट, के पी भट्ट, ५ माघ २०७६ । एनआरएनए कनेक्टिकट च्यापटरको आयोजनामा अमेरिका उत्तर पुर्व क्षेत्रको सपथ ग्रहण र अमेरिकी जनगणना २०२० विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई दुई चरणमा प्रस्तुत गरिएको थियो ।

एनआरएनए एन सी सी संयुक्त राज्य अमेरिकाका बरिष्ट उपाध्यक्ष अर्जुन बन्जाडेको प्रमुख आतिथ्यतामा अमेरिका उत्तर पुर्व क्षेत्रको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो । उत्तर पुर्व क्षेत्रका सचिव एंवम न्युयोर्क च्यापटरका अध्यक्ष रामहरि अधिकारीले संचालन गर्नु भएको थियो ।

यस क्षेत्रका उपाध्यक्ष एवंम कार्यक्रमका विशेष अतिथि वि आर लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उत्तर पुर्व क्षेत्रका संयोजक संजिव श्रेष्ठ कार्यसमिति  सदस्य धनश्याम खड्का लगायतले सपथ ग्रहण गर्नुको साथै प्रमाण पत्र वितरण गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रम एनआरएनए कनेक्टिकट च्यापटरका अध्यक्ष हरिप्रसाद जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । दोस्रो चरण अन्तर्गत अमेरिकी जनगणना २०२० को बारेमा विभिन्न महानुभाबहरुले आफ्नो धारणा राख्नुको साथै  आगामी जनगणना २०२० मा सहभागी हुन अनुरोध गरेका थिए ।

यस कार्यक्रममा एनआरएनए एन सी सी संयुक्त राज्य अमेरिकाका कार्य समिति सदस्य खेम विक्रम भट्टराई, एनआरएनए एन सी सी संयुक्त राज्य अमेरिकाका युथ कोडिनेटर विनोद रुवाली , एनआरएनए एन सी सी संयुक्त राज्य अमेरिकाका सल्लाहाकार संजय थापा , सतेन्द्र शाह , न्युहेमसार च्यारटरका अध्यक्ष डम्बर कंडरिया , बोस्टन च्यापटरका अध्यक्ष प्रेम लामा , न्युजर्सी च्यापटरका अध्यक्ष समर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न स्थानीय संघ संस्थाका प्रमुखले आफ्नो धारंणा राख्नु भएको थियो । नेपाली समाज कनेक्टिकटका अध्यक्ष जितेन्द्र बस्नेत , हाडफोड लायन्स क्लबका अध्यक्ष माधव आत्रेय लगायतले जनगणना २०२०  मा सबै लाई सहभागी हुन अनुरोध गर्नु भयो ।

च्यापटर सचिव के पी भट्टले संचालन गर्नु भएको उक्त कार्यक्रमा यस क्षेत्रका स्थानीय समाजसेवीहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रमको अन्तिममा च्यापटरको तर्फबाट अध्क्षय हरिप्रसाद जेशीले कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबैमा हार्दिक धन्यबाद व्यक्त गर्नु भयो ।

 

January 12, 2020

Kentucky State Chapter Of NRNA

This meeting was organized by Kentucky State Chapter and was  chaired by Chapter President Dilu Ram Parajuli. Main purpose of the meeting was form a “Kentucky State Complete Count Committee”. It was attended by activitist from several local organizations.

Dilu Ram Parajuli- President NRNA KY Chapter President
Laxmi Khadka- ANKA President
Gopal Nepal “Fiste”- INAS KY Chapter President
Badri Dahal- NASK Vice President
Keshav Raj Lohani- Vice President NRNA KY Chapter
Prakash Sharma- ANKA Vice President
Pradip Bista- INAS KY ChapterVice President
Shasi Chandra Adhikari- Social and NRNA Activist
Samba P Lamichhane – Secretary NRNA KY Chapter
Poshraj Bhujel- Treasurer NRNA KY Chapter
Rekha Joshi- Woman coordinator NRNA KY Chapter
Arjun Kishor Neupane- Youth Coordinator NRNA KY Chapter
Damaru poudel – Board of Director NRNA KY Chapter
Raj K Lamichhane- Board of director NRNA KY Chapter
Diwakar Bhatta- Board of Director NRNA KY Chapter
Uma Upreti Ojha- Board of Director NRNA KY Chapter
Arjun Thapa- INAS General Secretary
Nasim Ansari- ANKA Executive committee member
Thirlal Aryal- ANKA Executive committee member
Gopal Kandel-Social Activist
Nabin Tiwari- Social Activist
Parshu R Acharya- Social Activist
Hari Pandey- Social Activist
Birendra Adhikari- Social Activist
Channu Bhattarai- Social Activist
Dibya Raj Koirala- Social Activist
Suman Dahal- Media Personality
Mohani Dumre- Social Activist

 

Meeting made following two Decisions:

  1. Census Form : Question 9. Select : Others Asian and Print race as Nepali, not Nepalese and only Asian. Members going to organize severl events to increase the awareness.
  2. Formed a “Kentucky State Complete Count Committee” for Census 2020

Chair: Shasi Chandra Adhikari
CoChair: Keshav Raj Lohani-NRNA KY Chapter Vice President.
CoChair: Prakash Sharma- ANKA Vice President
CoChair: Badri Dahal: NASK Vice President
CoChair : Pradip Bista, INAS KY Chapter Vice President

Member Secretary
Samba P Lamichhane
Advisors:

Dilu Ram Parajuli: NRNA KY Chapter President
Laxmi Khadka: ANKA President
Anu Chritkar: NASK President
Gopal Nepal: INAS Presiden
Members

Poshraj Bhujel- Treasurer NRNA KY Chapter
Rekha Joshi- Woman coordinator NRNA KY Chapter
Arjun Kishor Neupane- Youth Coordinator NRNA KY Chapter
Damaru poudel – Board of Director NRNA KY Chapter
Raj K Lamichhane- Board of director NRNA KY Chapter
Diwakar Bhatta- Board of Director NRNA KY Chapter
Uma Upreti Ojha- Board of Director NRNA KY Chapter
Arjun Thapa- INAS General Secretary
Nasim Ansari- ANKA Executive committee member
Thirlal Aryal- ANKA Executive committee member
Gopal Kandel-Social Activist
Nabin Tiwari- Social Activist
Parshu R Acharya- Social Activist
Hari Pandey- Social Activist
Birendra Adhikari- Social Activist
Channu Bhattarai- Social Activist
Dibya Raj Koirala- Social Activist
Suman Dahal- Media Personality
Mohani Dumre- Social Activist

Dec 30th, 2020.

New Jersey Chapter of NRNA


गैर आवासिय नेपाली संघ, अमेरिका को न्यू जर्सी च्याप्टर को जनगणना २०२० समिति समितिका सदस्यहरु :
सूर्य मोहन तिवारी - संयोजक
कमल कोइराला - उप-समन्वयक
सुषमा अर्याल - सदस्य
कृष्णराज सुवेदी (क्रिश) - सदस्य
शेकर पौडेल - सदस्य
खड्गा बी पुलमी (बिक्की) - सदस्य
लक्ष्मी शेरचन - सदस्य
शिव अगंजा - सदस्य
राजेन्द्र कार्की - सदस्य

सम्मर ब. बुधाथोकी - सल्लाहकार
डा. बिष्णु माया परियार - सल्लाहकार
श्री पराजुली सल्लाहकार
बिश्वास बराल सल्लाहकार
याम अधिकारी सल्लाहकार

December 28, 2019

एनआरएन क्यालिफोर्नियाको जानकारी मुलक कार्यक्रम सम्पन्न

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका क्यालिफोर्निया च्याप्टरको आयोजनामा जानकारी मूलक छलफल कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रम सान्फ्रान्सिस्को बे एरियामा बस्ने नेपालीका दैनिक जीबन यापनका समस्या र समाधानको विषयलाइ लिएर गत हप्ता क्यालिफोर्नियाको बर्कली शहरमा बर्कली अन्नपुर्ण लायन्स क्लबको सहयोगमा सम्पन्न भएको हो । 

कार्यक्रममा फोकस अकाउन्टिङ तथा सिपिए फर्मका अध्यक्ष जय दहालले कर दाखिला र व्यापारको विषयमा जानकारी दिएका थिए । त्यस्तै डा आमोद पोखरेलले अमेरिकी जनगणना २०२०, सर्वज्ञ वाग्लेले गैह्र आवासीय नेपाली नागरिकता, सुरेन्द्र मल्लले कवर्ड क्यालिफोर्निया मार्फत स्वास्थ्य बिमा, यज्ञ नेपालले अमेरिकी अध्यागमन र शंकर के सीले सुचना प्रविधीको विषयमा जानकारी दिएका थिए । 

November 27, 2019

Registered with the Census Bureau as a partner organization